दशैं मनाउन घर हिँडेका यात्रु बाेकेकाे बस दु’र्घटना, २८ जनाकाे मृ’त्यु ! (अपडेट)

सुर्खेत । मुगुमा बस दु’र्घटना मृ’त्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा मृ’त्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दु’र्घटनामा परेको […]

Continue Reading

मुगुमा बस दुर्घटना: मृतकको संख्या ३२ पुग्यो (अपडेट)

मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। उनका अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएको हो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उपचारको […]

Continue Reading

चितवनबाट फर्केपछि प्रचण्ड तनावमा, यति ठूलाे धाेका !

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र चितवनमा समस्या पर्ने भएको छ । चितवन कांग्रेसले प्रचण्डलाई चुनावमा सहयोग नगर्ने भएको छ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी निर्वाचनमा चितवनमा गठबन्धन बने प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केही दिन पहिले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

Continue Reading

मोतिपुरमा क’ब्जा गर्न खोज्ने ‘फर्जी सुकुम्बासी’ भएको देउवा सरकारको निष्कर्ष

काठमाडौँ । सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न संगठित गिरोहले ‘फर्जी सुकुम्बासी’ भेला गरेर प्रदर्शनमा उतारेपछि घटना भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री वालकृष्ण खाँणको अध्यक्षतामा सोमबार विहान मोतिपुर घटनालाई लिएर सुरक्षा बैठक बसेको थियो । बैठकमा सुरक्षा प्रमुखहरुले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न केही दिन अघिबाटै झापादेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाबाट […]

Continue Reading

‘जन्माउँदा मेरो कोख दुखेन, आज भतभती शरीर पोलिरहेछ’

कास्की । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए। आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए। दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा […]

Continue Reading

दशैंमा पाथिभरा मन्दिरमा पूजापाठ गर्नेकाे संख्या बढ्याे

ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो । साेमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज […]

Continue Reading

रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठलाई देउवाले दिए मन्त्री उपहार

काठमाडौं । तनहुँ नेपाली कांग्रेसको लागि उर्बर जिल्ला । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कुनै बेलाका चल्दापुर्जा नेता गोविन्दराज जोशी, शंकर भण्डारी, गोविन्द भट्टराईदेखि प्रदीप पौडेलसम्मका नेताहरु तनहुँले जन्माएको हो । तनहुँका कांग्रेसका नेताहरुको गहिरो प्रभाव राष्ट्रिय राजनीतिमा छ । एक हिसाबले तनहुँमा कांग्रेसले तलसम्म जरा जमाएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं […]

Continue Reading

‘एमसीसी पास गरिँदैन भने नेपाल अफगानिस्तान बन्छ – बाबुराम भट्टराई

पूर्वी नवलपरासी । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नगरिए नेपाल अफगानिस्तान जस्तै मुलुक बन्ने बताएका छन् । सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पार्टीद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन राख्नका लागि भए पनि एमसीसी पास गर्नुपर्ने नत्र नेपाल अफगानिस्तान जस्तै बन्ने बताए । […]

Continue Reading

कस्ताे अचम्मकाे रातो केरा, कहाँ पाइन्छ के-के छन् विशेषता

रातो केराको बारेमा सुन्नुभएको छ? हरियो, पहेँलो केरा त देखिएकै हो । के तपाइँले रातो रंगको केरा देख्नुभएको छ ? के रातो रंगको केरा पनि हुन्छ र ? भन्नुहोला । हाम्रो देशमा नभएपनि दुनियाका केही देशमा भने रातो केरा पाइन्छ । आउनुहोस एस्का फाइदा बुझौँ, जानौँ, र एस्को खेती गरौँ!!रातो केरा पाक्दा गहिरो रातो हुनुपर्दछ, […]

Continue Reading

देउवा सरकारकाे दशैं उपहार : निहत्था जनताकाे छातीमा ताताे गाे’ली, मोतीपुरमा ४ सर्वसाधरणकाे मृ’त्यु

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झ’ड’पमा परि घाइते भएका चार जनाकाे मृ’त्यु भएको छ । झड’पमा परी घाइते भएका चारजनाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृ’त्यु भएको अस्पताल प्रशासनले पु’ष्टि गरेको छ । बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा क’ब्जा’गरि बसेकाहरुलाई ह’टाउने क्रममा आइतबार प्रह’रीसँग […]

Continue Reading