आज असार १५, र तत्कालीन कृषि मन्त्री हरि पराजुली (भिडियोसहित)

राष्टिय समाचार समाज

काठमाडाैं । देशभर रोपाइँको चटारो चलिरहेकाे बेला २०७२ साल असार १५ गते मंगलवार तत्कालिन कृषिमन्त्री हरि पराजुलीले अ’ श्लि’ ल हर्कत मच्चाएकाे दिन ।

असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले पदीय मर्यादा नै भुलेर यस्ताे अशाेभनिय ह’ र्कत देखाए ।

बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगेका थिए । झण्डै १५ मिनेट भाषण गरेपछि मन्त्री हिलो खेतमा पसे । धानराेप्ने मेसिन चलाए पनि, धान दिवसको अबसरमा मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो हो । तर कृषिमन्त्री पराजुलीले भने खेतमै र’ मिता देखाए । जसका कारण उनकाे मन्त्री पद नै ध’ रापमा परेकाे थियाे ।

उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्याएर अं’ गालो नै हाले । ती महिलाले मन्त्रीलाई नगर्नु–नगर्नु भन्दै थिइन् तर, मन्त्री ज्यू भने पुनः उही शैलीमा लम्किरहेका थिए ।

अप्ठयारो महसुस गरेकी ती महिलाले मन्त्रीको अ’ सभ्य व्यव’ हारप्रति धारे हात लाउँदै गा’ ली गर्दै उम्किन सफल भइन् । तर, पनि मन्त्री ज्युले आफूलाई काबुमा राखेनन् । उनको गा’ लीलाई वास्तै नगरी फेरि अर्की महिलासंग ग’ र्ल्याम्म अं’ गालो हाल्न पुगेका थिए । मन्त्री ज्यूले एकपछि अर्को गर्दै रोपहार अन्य केही महिलासँग पनि यस्तै दु’ र्व्य’हार गरेका थिए ।

मन्त्रीकाे यस्ताे ह’ र्कत गरेपछि महिलाहरू भने रि’ साए । अनिच्छापूर्बक अं’ गालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गा’ ली समेत गरेका थिए । त्यसपछिका हरेक जसाे असार १५ मा उनकाे प्रशंग निस्किरहन्छ ।

भिडियाे हेर्नुस्

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 − 62 =