५ कुरा जसले यौ’न स’म्प’र्कमा च’र’म सन्तुष्टी लिन जान्नैपर्छ हेर्नुहोस् !

Health Tips समाज

एकजना मात्र सन्तुष्ट हुनलाई स’म्भोग भनिँदैन । स’म्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौ’नको आनन्द पाउनु भन्ने हो । यौ’न आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।

१. चाहना
यौ’न सम्प’र्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने ज’बर्जस्ती गरिने यौ’न स’म्पर्कले सन्तुष्टि दिन सक्दैन । यसमा कल्पना, दृश्य, आवाज, बासना, कुराकानी, स्पर्श, अ’श्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौ’नचाहना आदि पर्छन् । यौ’नाकर्षण फरकफरक हुन्छ नै । कसैको कपालमा त कसैको स्त’न कसैको पिँडौलामा त कसैको आँखामा यौ’न आकर्षण हुन्छ ।

२. उ’त्तेजना
महिलाको तुलनामा स्वभावले नै पुरुष यौ’न आकर्षणमा उत्ते’जित हुन्छन् । यो अवस्थामा आई पुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू केही कस्सिएको, सामान्य यौ’नरस स्ख’लन तथा यौ’नांगहरूको आका’र बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

३. धारणा
यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ । यो’नी र लिं’गबीचको अत्यधिक घर्ष’णले यौ’नरस निस्कन्छ । महिलाको पा’ठेघरको टुप्पो पेटको केही माथि उठेको, यो’नी उठेको, यौ’नीकै क्लिटोसी केही नपुगेको र पुरुषको अ’न्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

४. चर’म आनन्द
यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौ’नमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मा’नसिक सक्रियताले मात्र यौ’नमा च’रम आनन्द प्राप्त गर्न सकिन्छ ।

५. समापन
यो अवस्थामा शरीरमा यौ’न मां’सपेशी निष्क्रिय जस्तै भएर सुस्ता’एका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन् ।

 

याे पनि पढ्नुस् 

यस कारण बुहारीहरु बुधवार घर जानु हुँदैन ?

काठमाडौं । शास्त्रहरूमा हप्ताको हरेक दिन कुनै विशेष कार्य गर्न निषेध गरिएको छ । यसमा दैनिक जीवनसँग जोडिएका कुराका अलावा यात्राका लागि निषेधित वार पनि छ।

यहाँ हामी बुधवारसँग जोडिएको त्यो मान्यताका विषयमा चर्चा गर्नेछौं जसअनुसार छोरीहरूलाई बुधवार ससुराल पठाउन हुँदैन ।

बुधवार छोरीलाई घर पठाउँदा दुर्घटनाको सम्भावना हुन्छ । यति मात्र नभई छोरीको घरसँगको सम्बन्ध पनि बिग्रिन्छ । शास्त्रमा यस अपशकुनसँग जोडिएको कारणको व्याख्या पनि छ ।

पौराणिक मान्यताअनुसार बुध ग्रहले चन्द्रलाई शत्रु मान्छ तर चन्द्रले बुधलाई शत्रु मान्दैन । ज्योतिषमा चन्द्रमालाई यात्राको कारक मानिएको छ भने बुधलाई लाभको ।

त्यसैले बुधवारका दिन यात्रा गर्नु हानिकारक छ । बुधदेव अनुकूल नहुँदा दुर्घटना वा अनिष्ट हुने सम्भावना बढ्छ ।

बुधवार छोरीले यात्रा गर्नु नहुने सम्बन्धमा एउटा कथा पनि छ । कथाअनुसार प्राचीनकालमा भारतवर्षको कुनै नगरमा मधुसूदन नामक एक सेठको विवाह सुन्दर र गुणी कन्या संगीतासँग भएको थियो ।

एकचोटि मधुसूदनले बुधवारका दिन पत्नीका आमाबुवासँग संगीतालाई बिदा गर्न लगायो । उसका सासू ससुराले त्यो दिन छोरी बिदा गर्न चाहेनन् र ज्वाईंलाई सम्झाउने कोशिश गरे । तर मधुसूदन मानेन र ऊ संगीतालाई लिएर त्यहाँबाट हिँड्यो ।

दुवैजना गोरुगाडा चढेर घर फर्किंदैथिए । अचानक बाटैमा गाडीको पांग्रो खुस्कियो । त्यसपछि उनीहरू पैदलै हिँडे । एक ठाउँमा पुगेपछि संगीतालाई तिर्खा लाग्यो । मधुसूदनले उनलाई रुखमुनि राखेर पानी खोज्न गयो ।

एकछिनपछि पानी लिएर आउँदा ऊ तीनछक्क प–यो किनकि उसकै जस्तो अनुहार भएको अर्को व्यक्ति संगीतासँग बसिरहेको रहेछ । संगीताले पनि आफ्नो असली पति चिन्न सकिनन्।

मधुसूदनले उक्त व्यक्तिलाई सोध्यो, ‘तिमी को हौ र मेरी पत्नीसँग किन बसेको ?’

उक्त व्यक्तिले भन्यो, ‘अरे, यो मेरी पत्नी संगीता हो। तिमी चाहिँ को हौ नि मलाई प्रश्न सोध्ने ?’ यो सुनेर मधुसूदन खुबै रिसायो र तेरिमा नक्कली भन्दै झगडा गर्न थाल्यो । उनीहरूको झगडा देखेर नगरका सिपाहीहरू त्यहाँ आए । सिपाहीले दुवैलाई पक्रिएर राजाकहाँ लगे।

राजालाई पनि असली नक्कली छुट्ट्याउन गाह्रो भयो । उनले दुवैलाई जेलमा हालिदिने आदेश दिए । त्यतिखेरै आकाशवाणी भयो, ‘मधुसूदन, तैंले संगीताको आमाबुवाको कुरा नमानेर पत्नीलाई माइतबाट बिदा गराइस् । अब बुध भगवानको प्रकोपले तँमाथि संकट आयो ।’

मधुसूदनले गल्ती मान्यो । उसले भगवान् बुधदेवसँग क्षमाप्रार्थना ग–यो र भविष्यमा कहिल्यै पनि यसो नगर्ने प्रण ग–यो । मधुसूदनको प्रार्थना सुनेर बुधदेवले उसलाई माफी दिनुभयो । त्यतिखेरै अर्को व्यक्ति गायब भयो।

अरू मानिस पनि यो चमत्कार देखेर छक्क परे। उक्त व्यक्ति बुधदेव आफैं हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =