सपनामा सेतो सर्प देख्दा हुन्छ अत्यन्तै शुभ, ॐ लेखेर एक सेयर गर्नुस्

वास्तु ज्याेतिष समाज

एजेन्सी । सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।

 

भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ।

 

यदि हामीले बाटोमा हिंड्दा वा केही कामको शिलशिलामा सर्प देख्दा डरका साथै शरिरबाट पसिना छुट्ने गर्छ तर यसलाई सपनीमा देख्दा,जीवनमा के कस्तो फाइदा बेफाइदा हुन्छ भन्ने कुरा आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।

 

सपनीमा सर्प देख्दा हुने शुभ संकेत यदि तपाईले सपनीमा कुनै मन्दिरमा आँखा खोलेको साँप देख्नुभयो भने यो तपाईको लागि शुभ संकेत हुने गर्छ।

याे पनि पढ्नुस्

हत्केलामा बनेको मस्तिष्क रेखा हरेक ब्यक्तिको ऐना हुन्छ

एजेन्सी । सामुद्रिक शास्त्रलाई सामान्यतया हस्तरेखा शास्त्रको नामले धेरै मान्छेहरु बुझ्छन् । समुद्रशास्त्र अनुसार व्यक्तिको शरीरका अङ्गहरुद्वारा उसको चरित्र लगायत धेरै कुरा जान्न सकिन्छ । ज्योतिषीहरुले हात हेरेर भविश्यवाणी र कोही ब्यक्तिका बारेमा बताउने पनि यही शास्त्रकै आधारमा हो । यद्यपी अनुमानि ज्यातिसहरुको विगविगी पनि नभएको त होइन । हस्तरेखा शास्त्र अनुसार ब्यक्तिको हत्केलामा मस्तिष्क रेखा हुन्छ । यो रेखा हत्कालाको महत्वपूणर् रेखा हो । मस्तिष्क रेखाको माध्यमबाट कुनै ब्यक्तिको बिचारधारा पत्ता लाग्छ । हत्केलामाय यो रेखाको उदय गुरु र जीवन रेखाको बीच कहीँकतैबाट हुनसक्छ । यो रेखाले मानिसको बुद्धि विवेक उसको चिन्तन लगायतका कुराहरुलाई इशारा गर्ने यस शास्त्रमा उल्लेख छ । आउनुस, मस्तिष्क रेखा कसरी हेर्ने व्यक्तिको स्वभाव कसरी छुट्याउने विस्तृतमा जानौँ, …

१ स्वतन्त्र एवं संवेदनशील व्यक्ति
जुन ब्यक्तिको मस्तिष्क रेखा र जीवन रेखाद्वारा बन्ने काृण जति ठूलो हुन्छ उक्त ब्यक्ति त्यतिनै स्वतन्त्र एवं संवेदनशील हुन्छ । तर उसको मस्तिष्क सानासाना कुराहरुबाट पनि प्रभावित हुन्छ ।

 

२) कुशाग्र बुद्धि
जीवन रेखाबाट स्वतन्त्र आरम्भ हुने मस्तिष्क रेखा उसको विचारधारा अधिक स्वतन्त्र गर्छ । यस्ता ब्यक्तिहरु कुशाग्र बुद्धि, स्पष्ट चिन्तन, व्यवहारिक तथा आदर्शवाला हुन्छन् भनेर सुमुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

 

३) प्रभावी मानसिकता
ज्व मस्तिष्क रेखा जीवनरेखाबाट निस्केर विचित्रविन्दुमा अलग भएर स्वतन्त्र रुपमा जान्छ भने त्यो विन्दु मानिुसको प्रभावीत हुने बिन्दु हुन्छ ।

४) व्यवहारिक व्यक्ति
सिधा र स्पष्ट मार्ग भएको मस्तिष्क रेखा छ भने त्यस्ता व्यक्ति व्यवहारिक हुन्छन् । यस्ता व्यक्तिहरु दोस्रो कोही अरुको प्रभावमा प्रर्दैनन् । यस्ता व्यक्तिहरुका साथी संगत पनि कम हुन्छन् । यिनीहरुमा एकाग्रता बढी हुन्छ । विचार प्रणाली पनि मौलिक हुन्छ ।

 

५) धर्म तथा संगीत
जुन ब्यक्तिको हातमा मस्तिष्क रेखा शनि रेखातिर झकेको हुन्छ त्यस्ता ब्यक्तिहरुले धर्म र संगिमा बढी रुची राख्छन् ।

 

६) क्रोधी र झगडालु
यदि तपाईको हत्केलामा मंगलबाट शुरु हुने मस्तिष्क रेखा अस्थायी तथा परिवर्तनशीलताको प्रबृति उत्पन्न गराउँछ । यस्ता ब्यक्तिहरु क्रोधी र झगडालु हुन्छन् भन्ने कुरा हस्तरेखा शास्त्रमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *