USA काे ग्रीनकार्ड हाेल्डर इन्जिनियरलाई विवाहका लागि नर्स चाहियाे समाज

समाज

काठमाडौं । पछिल्ला दिनहरुमा विवाहका लागि विज्ञापन गर्ने प्रचलन बढ्दै गएको । हरेक माध्यमबाट मान्छेहरु आफ्नो जीवनसाथी खोज्दैछन् । यो बीचमा कान्तिपुर दैनिकमा विवाह सम्बन्धी धेरै सूचनाहरु प्रकाशित भएका छन् ।

USA काे ग्रीनकार्ड हाेल्डर इन्जिनियर विवाहका नर्सकाे खाेजीमा रहेकाे विज्ञापन छ । मन परेकाे चित्त बुझ्दाे सिधा सम्पर्क गर्न सक्नुहुन्छ । अमेरिकाकाे ग्रीनकार्ड हाेल्डर इन्जिनियरलाइ पनि किन छाेरी कसैले दिएनन्

यसरी कान्तिपुर दैनिकमा विज्ञापन छाप्नु पर्ने अवस्था सिर्जना भयाे उसैसँग बुझाैँ । उनलाइ ९८०३७४३०८१ मा फाेन गरेर सम्पर्क् गर्न सक्नुहुन्छ । विज्ञापनमा उल्लेख नम्बर यही हाे ।

डीग्री पढेकाे क्षेत्री पुरूष विवाहका लागि केटीकाे खाेजीमा छन् । उनी विदुर हुन् दाेस्राे विवाह गर्ने सुर कसेका उनले कान्तिपुर दैनिकमा विज्ञापन छापेका छन् । इच्छुकले ९८४७३७६७८० मा फाेन गर्न सक्नुहुन्छ ।

अधवैशे वरलाइ खानदानी बधु चाहिएकाे पनि विज्ञापन छ है । ८९८४११७७३१८ फाेन गर्न सक्नुहुन्छ । याे सबै कान्तिपुर दैनिककाे वर्गीकृत डिस्प्लेमा प्रकाशित विज्ञापन हाे ।

विवाहकाे लागि सम्बन्ध विच्छेद भएका वा एकल अधवैशे महिलाले ९८१०१९८७९८ नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =