प्रियंका कार्कीले गर्भवती भएको तस्वीर भाइरल

समाज

काठमाडौँ। नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको तस्वीर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

उनले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न बन्द गर्न सक्नुहुन्छ, हामी गर्भवती छौँ ।’

You can stop asking now!
Yes, we are pregnant 💕👶🍼❤️

Posted by Priyanka Karki on Friday, April 2, 2021

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 20 = 30