एमाले नेता शंकर पोखरेलवि’रुद्ध अपह’रण सम्बन्धी मु’द्दा, कसुर प्रमाणित भए १० वर्ष जे’ल !

राष्टिय समाचार समाज

काठमाडौं । पूर्वमुख्यमन्त्री एवम् एमालेका नेता शंकर पोखरेलवि”रुद्ध अ”पह रण तथा शरीर बन्ध”क सम्बन्धी किटानी जाहेरी परेको छ । पोखरेलसहित ४ जनावि”रुद्ध सांसद विमला कुमारी खत्रीले किटानी जाहेरी दिएकी छन्।

पोखरेल मुख्यमन्त्री रहँदा सांसद वलीलाई दाङबाट गाडीमा ल्याएर मुख्यमन्त्री निवासमा ब”न्धक बनाएको भन्दै उनले किटानी जाहेरी दिएकी हुन् । वलीले दिएको जाहेरीमा साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर ब”न्धक बनाएको आ”रोप लगाएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतले अप”ह”रण तथा शरीर बन्ध”क गराएको भन्दै वलीले जाहेरी दिएकी छन् ।

उनले जाहेरीमा अप”ह रण तथा शरीर ब”न्धक सम्बन्धी कानुनअनुसार का”रबाहीको गरेकी छन्। उनले चार जनालाई हदैसम्मको का”रबाहीको माग गरेकी छन्। रुपन्देही प्र”हरी स्रोतका अनुसार अनुसार वलीले किटानी जाहेरीका लागि पत्र बुझाएकि छन् । रुपन्देही प्र”हरीले भने दाङ प्र”हरीमा जाहेरी दिन आग्रह गरेको बुझिएको छ ।

यदि अ प”हर ण तथा शरीर ब”न्धकको कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कै द र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म ज”रिवाना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − = 3