जंगलमा मृ-त भेटिएकी सुजिताको श -व भरतपुर अस्पताल ल्याइँदै

राष्टिय समाचार

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृ-त भेटिएकी सुजिता भण्डारीको श-व भरतपुर अस्पताल ल्याइँदैछ ।

श-व भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मु’चु’ल्का गरी श-व निकालेर अस्पताल पठाएको जिल्ला प्र-ह-री कार्यालय चितवनका प्र-ह-री प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

 

आइतबार साँझ श-व भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर श-व राखेको थियो । अब श-व भरतपुर अस्पतालको श-व गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको एसपी अधिकारीले बताए ।

घटनास्थल नजिक धानमा हाल्ने वि-षा-दीको वट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । त्यहाँ एउटा झोलासमेत भेटिएको र उनकी दिदीले झोलाको पनि पहिचान गरेको एसपी अधिकारीले बताए । झोला र वि-षा-दीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको उनको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्र-ह-रीले घटनाको अनुसन्धान गरिरहेको दा-बी गरे ।

असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृ-त भेटिएकी हुन् ।

उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अ-प-ह-र-ण-मा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले श-व देखेपछि प्र-ह-रीलाई खबर गरेका थिए । श-व गलेको अवस्थामा फे-ला परेको छ ।

वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको श-व फे-ला परेको प्र-ह-रीले जनाएको छ ।

घटनास्थल मृ-त-क भण्डारीको घरबाट करीब पाँच किलोमिटर टाढा पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 + = 71