जे बर मागे पनि पूरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस असार १० गते शुक्रबारकाे राशिफल !
मेष राशि : जीवनसाथीसँग राम्रो समय बित्नेछ। व्यापार बढ्नेछ। काममा शान्ति मिल्नेछ। लगानी लाभदायक हुनेछ। कार्य सम्पन्न हुनेछ। घर बाहिर सुख शान्ति छाउनेछ। मनको अस्थिरतालाई नियन्त्रण गर्नुहोला । कानूनी बाधा हटेर स्थिति अनुकूल हुनेछ। वृष राशि : साझेदारको समयसापेक्ष सहयोग प्राप्त हुनाले खुसी रहनेछ। काममा मातहतका कर्मचारीको सहयोग मिल्नेछ । व्यापार व्यवसाय राम्रै चल्नेछ । […]
Continue Reading