जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् बुधबारकाे राशिफल
मेष राशि : आत्मविश्वास बढ्नेछ। टाढाबाट शुभ समाचार प्राप्त हुनेछ। घरमा पाहुनाको आगमन हुनेछ । जोखिम मोल्ने हिम्मत राख्नुहाेला । व्यापारमा लाभ हुनेछ । लगानी राम्रो रहनेछ । सन्तान पक्षबाट स्वास्थ्य र अध्ययनमा चिन्ता रहनेछ। दुष्ट मानिसहरूबाट टाढा रहनुहोस्। दाजुभाइको सहयोग मिल्नेछ । वृष राशि : परिवार र साथीभाइसँग खुसीसाथ समय बित्नेछ। शारीरिक पीडा हुनसक्छ, […]
Continue Reading