जे बर मागे पनि पूरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस असार ७ गतेकाे राशिफल

मेष राशि : रोजगारीको प्रयास सफल हुनेछ। यात्रा सुखद रहनेछ। समयको अनुकूलताको फाइदा लिनुहोस्। साथीभाइसँग राम्रो समय बिताउनुहोला। आफ्नो बोली नियन्त्रण गर्नुहोस्। स्वास्थ्य कमजोर रहनेछ । बुद्धिमानीपूर्वक कार्य गर्नुहोस्।   स्थायी सम्पत्तिको कामले ठूलो लाभ दिन सक्छ। वृष राशि : रचनात्मक कार्यमा सफलता मिल्नेछ। आफ्नो मनपर्ने खानाको आनन्द लिनुहोस्। ब्यापार बृद्धिको योजना बन्नेछ । जोखिम र […]

Continue Reading