जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् जेठ ३० गते साेमबारकाे राशिफल !

मेष राशि : तपाईंले उत्साहजनक जानकारी पाउनुहुनेछ। बिर्सिएका साथीहरू भेट्नुहुनेछ। अनावश्यक खर्च हुनेछ । ठूलो काम गर्न मन लाग्नेछ। व्यापारमा लाभ हुनेछ । शेयर बजार तथा म्युचुअल फण्ड आदिबाट अनुकुल लाभ मिल्नेछ । दाजुभाइको सहयोग मिल्नेछ । आत्मसम्मान कायम रहनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला । वृष राशि : चोटपटक र रोगका कारण अवरोधहरू सम्भव छन्। समस्यामा […]

Continue Reading