जे बर मागे पनि पूरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् जेठ २९ गते आइतबारकाे राशिफल

मेष राशि : टाढाबाट शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यावसाय राम्रो हुनेछ । काममा सन्तुष्टि मिल्नेछ । लगानी राम्रो रहनेछ । आत्मविश्वास बढ्नेछ। घरमा पाहुनाको आगमन हुनेछ । खर्च हुनेछ । विरोध हुनेछ । विवादले समस्या निम्त्याउनेछ, टाढिनुहोस्। पुरानो रोग देखा पर्न सक्छ। परिवारमा चिन्तित रहनेछ । वृष राशि : व्यापार यात्रा सफल हुनेछ। अप्रत्याशित […]

Continue Reading