जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् जेठ २८ गते शनिबारकाे राशिफल
मेष राशि : खुशी हुनेछ। सन्तानको सम्बन्धमा सन्तुष्टि रहनेछ। व्यापार वा जीविकोपार्जनसम्बन्धी समस्या समाधान हुनेछ। मिहिनेतको पूर्ण फल मिल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ । बाहिरी सहयोगमा काम बन्नेछ । थकान रहनेछ। शत्रु भयभीत हुनेछन् । वृष राशि : जोखिम र सुरक्षाको कामबाट टाढा रहनुहोस्। खर्च बढ्नेछ। कसैलाई धेरै विश्वास नगर्नुहोस्। व्यापार, जागिरमा अवरोधका कारण मनोबलमा ह्रास आउन […]
Continue Reading