जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् जेठ २८ गते शनिबारकाे राशिफल

मेष राशि : खुशी हुनेछ। सन्तानको सम्बन्धमा सन्तुष्टि रहनेछ। व्यापार वा जीविकोपार्जनसम्बन्धी समस्या समाधान हुनेछ। मिहिनेतको पूर्ण फल मिल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ । बाहिरी सहयोगमा काम बन्नेछ । थकान रहनेछ। शत्रु भयभीत हुनेछन् । वृष राशि : जोखिम र सुरक्षाको कामबाट टाढा रहनुहोस्। खर्च बढ्नेछ। कसैलाई धेरै विश्वास नगर्नुहोस्। व्यापार, जागिरमा अवरोधका कारण मनोबलमा ह्रास आउन […]

Continue Reading

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ र डिजेल÷मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ […]

Continue Reading