मेयर बालेन शाहले भने- यो वर्ष कुकुर तिहार विश्वभरी मनाउँछौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले यो वर्ष कुकुर तिहार पर्व विश्वभर मनाउने योजना रहेको बताएका छन् । वुधबार नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गर्दै शाहले यस्तो बताएका हुन् । उनले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताए । त्यस्तै, उनले राजदूत बोरबाओसँग सो पर्वमा फ्रान्सेली जनता पनि […]

Continue Reading

काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो, क-कसले पाउँछन् फाराम भर्न ?

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो वितरण गर्न सरकारले आवेदन मागेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना जारी गरेर आवेदन मागेको हो । यसरी निःशुल्क बाँडिने चुल्होका लागि लोपोन्मुख, आदिबासी जनजाति तथा दलित वर्गका विद्यार्थीले आवेदन दिन सक्नेछन्। काठमाडौं बाहिरबाट उपत्यकामा आएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने यी वर्गका विद्यार्थीले […]

Continue Reading

डा. बाबुराम भट्टराईकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् । काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको बताइन् । ‘पार्टीभित्र पनि युवा […]

Continue Reading

जे बर मागे पनि पूरा हुने सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् जेठ २६ गते बिहीबारकाे राशिफल

मेष राशि : टाढाको यात्राको योजना बन्न सक्छ। आफ्नो मनपर्ने खानाको आनन्द लिनुहोस्। वरिष्ठबाट मार्गदर्शन मिल्नेछ । जीवनसाथीको स्वास्थ्यमा चिन्ता रहनेछ । स्वास्थ्य कमजोर रहनेछ । धन आर्जन गर्न सजिलो हुनेछ। विद्यार्थी वर्गमा सफलता मिल्नेछ। पढाइमा रुचि बढ्नेछ। अशान्ति रहनेछ। वृष राशि : प्रतिद्वन्द्वी बढ्नेछ। पारिवारिक चिन्ता बढ्नेछ। अत्यावश्यक वस्तु समयमै उपलब्ध हुने छैनन् । […]

Continue Reading

खुट्टाबाट दुर्गन्ध आउछ भने हटाउने यी घरेलु उपायहरु

गर्मीयाम सुरु भएसँगै मानिसमा सास गन्हाउने समस्या हुन्छ । त्यस्तै, कतिपयलाई खुट्टाबाट अत्यधिक दुर्गन्ध आउने समस्या पनि हुन्छ । खुट्टाको दुर्गन्धले लाजमर्दो मात्र नभई चिलाउने, दाग हुने, ब्याक्टेरिया र फंगल इन्फेक्सन पनि निम्त्याउन सक्छ। यदि तपाई पनि गर्मीमा खुट्टाको दुर्गन्धबाट दिक्क हुनुहुन्छ भने चिन्ता नलिनुहोस् किनकी आज हामी तपाईलाई यसबाट बच्ने केही सजिलो र घरेलु […]

Continue Reading

आजकाे माैषम पूर्वानुमान : हल्कादेखि मध्यम वर्षाको सम्भावना !

काठमाडाैं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्र्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि […]

Continue Reading