जे बर मागे पनि पुरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् जेठ २५ गते बुधबारकाे राशिफल !
मेष राशि : लगानी लाभदायक हुनेछ। कार्य सम्पन्न हुनेछ। घर बाहिर सुख शान्ति छाउनेछ। मनको अस्थिरतालाई नियन्त्रण गर्नुहोस्। कानूनी बाधा हटेर स्थिति अनुकूल हुनेछ। जीवनसाथीमा आपसी सद्भाव रहनेछ। हतारमा पैसा गुम्न सक्छ। व्यापार बढ्नेछ। काममा शान्ति मिल्नेछ। वृष राशि : साझेदारको समयसापेक्ष सहयोग प्राप्त हुनाले खुसी रहनेछ। काममा मातहतका कर्मचारीको सहयोग मिल्नेछ । व्यापार व्यवसाय राम्रै […]
Continue Reading