जे बर मागे पनि पूरा हुने सुपादेउराली माइकाे दर्शन गरी हेर्नुस् जेठ २४ गते मंगलबारकाे राशिफल
मेष राशि : आम्दानीमा वृद्धि र प्रगति अनुकूल रहनेछ। लाभको अवसर आउनेछ । साझेदारहरूको सहयोग समयमै प्राप्त हुनेछ। यात्राको योजना बन्नेछ । स्थायी सम्पत्तिको कामले ठूलो लाभ दिन सक्छ। बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। घरबाहिर केही तनाव रहनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला । वृष राशि : व्यापार-व्यवसाय अनुकूल हुनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। काम गर्न मन लाग्नेछ। […]
Continue Reading