जे बर मागे पनि पूरा हुने सुपादेउराली माईकाे दर्शन गरी हेर्नुस् जेठ १४ गते शनिबारकाे राशिफल !

मेष राशि : रचनात्मक कार्यमा सफलता मिल्नेछ। कामको प्रशंसा हुनेछ। सुख र सन्तुष्टि मिल्नेछ। यात्रा रमाइलो हुन सक्छ। व्यापार व्यवसायमा नयाँ प्रयोग गर्न सकिनेछ । समयको अनुकूलताको फाइदा लिनुहोस्। धन प्राप्ति सहज हुनेछ। काममा अनुकूलता रहनेछ। कामको बोझ र अधिकार बढ्न सक्छ। वृष राशि : विवादलाई प्रोत्साहन नगर्नुहोस्। अनावश्यक वादविवाद हुनसक्छ । स्वास्थ्य कमजोर रहनेछ […]

Continue Reading

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख साह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । र्यापर’को पहिचान बनाउनुभएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक […]

Continue Reading

सर्वसाधारणका लागि शेयर निष्काशन गर्दै बिन्ध्यवासिनी हाइड्रोपावर

काठमाडाैं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १५ करोड मूल्य बराबरका १५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा १३ लाख […]

Continue Reading

पानीजहाज, भ्यूटावर आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहकार्यका आधारमा मात्रै नेपालमा ठूलाठूला परिवर्तन […]

Continue Reading