जे बर मागे पनि पूरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् जेठ १३ गते शुक्रबारकाे राशिफल

मेष राशि : पार्टी र पिकनिक कार्यक्रम गर्न सकिन्छ। स्वादिष्ट व्यञ्जनहरूको आनन्द लिनुहोस्। विद्यार्थी वर्गमा सफलता मिल्नेछ। व्यापार बढ्नेछ। आम्दानीका नयाँ स्रोत जुट्न सकिनेछ । नोकरीमा गरेको कामको प्रशंसा हुनेछ । मनमा नयाँ विचार आउनेछन् । भाग्यले साथ दिनेछ। पैसा हुनेछ। वृष राशि : दुखद समाचार प्राप्त हुन सक्छ। भाषणमा हल्का शब्दहरू प्रयोग नगर्नुहोस्। क्रोध […]

Continue Reading

अन्ततः नबन्ने भयाे निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडाैं । सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो । उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई […]

Continue Reading

नेपालमा अब यी २५ वटा आवश्यक सेवामा हड्ताल गर्न नपाइने

काठमाडौंं । सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। जेठ १० गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सञ्चालन हुने […]

Continue Reading

राष्ट्रियसभा सदस्य भन्छन्, ‘नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्छ’

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्र्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने […]

Continue Reading

आइतबार पनि राहदानी विभाग खुल्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार यस्तो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो । त्यसका लागि […]

Continue Reading