काठमाडौंमा ४९ हजार मत गन्न बाँकी, अहिलेसम्म कसकाे मत कति ? (ताजा अपडेट)
काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ४२ हजार ९० मतको गणना सकिएको छ । सोमबार राति १० बजेसम्म मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४८ हजार ८९ मत पाएका छन् । दोस्रो स्थानकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९ हजार १८० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २८ हजार ३२६ मत पाएका छन् । […]
Continue Reading