काठमाडाैं महानगर अपडेट : काेर एरियाकाे मतगणना जारी कसकाे कति मत ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेकाे पछिल्लो परिणामअनुसार मेयरका उम्मेदवार बालेन साहले ३० हजार मत कटाएका छन् । ८१ हजार ७६५ मतगणना हुँदा साहले ३०८५८ मत पाएका छन् । यस्तै एमालेका केशव स्थापितले १६३३७ र सिर्जना सिंहले १५९६० मत पाएका छन् । अहिले वडा नम्बर १ देखि छ […]
Continue Reading