भरतपुर महानगर अपडेट : रेनुकाे रफ्तार राेकियाे, यस्ताे छ पछिल्लाे अवस्था
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ४७ हजार १७ मतगणना भएको छ । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले १८ हजार १८४ मतसहित अग्रता जारी राखेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले १४,८७२ मत पाएका छन् । विजय रेनुभन्दा ३,३१२ मत पछि छन् । यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७,२९८ मत […]
Continue Reading