भरतपुर अपडेट : रेनुलाई दुई हजार मतको अग्रता, कसकाे मत कति ?
चितवन । भतरपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल दुई हजार मतले अगाडि छिन्। ३० हजार २५२ मत गणना गर्दा उनले ११ हजार ९० मत पाएकी हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ९०९० मत पाएका छन्। प्रचण्डकी छाेरी रेनु पाँच दलीय सत्ता गठबन्धनबाट मेयर पदमामा उठेकी हुन्। यस्तै भुँइकटहर चुनाव चिन्हबाट बागी उम्मेदवारी […]
Continue Reading