केशव स्थापितकाे भन्दा बालेनकाे भाेट झण्डै दाेब्बर (मध्यरातमा नयाँ अपडेट)
काठमाडाैँ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् । आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् । सोमबार रातिकाे प्राप्त अपडेट अनुसार स्वतन्त्र पदका बालेनले आठ हजार ६२० मत […]
Continue Reading