बालेनको अग्रता कायमै यस्ताे छ एका बिहानैकाे अपडेट
काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्। ३७२७ मत गणना हुँदा बालेनले १२५४ मत ल्याएका छन्।यस्तै मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहले ७१९ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मतगणना केही समयका लागि रोकिएको छ । पाँच […]
Continue Reading