निर्धक्क भएर मतदान गर्नु तर पहिला मतदान केन्द्रमा कसले के गर्नु हुँदैन जान्नु ?
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ । निर्वाचन हुने अघिल्लो दिन आज सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आपूmलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर […]
Continue Reading