निर्विराेधमा पनि पहिलाे पार्टी बन्याे एमाले, हेर्नुस कुन दलबाट कति? (सूचीसहित)
काठमाडाैं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको छ। ०७४ को निर्वाचनमा चार सय १२ जना निर्विरोध भएका थिए। यसपालि पनि यो संख्या बढ्न सक्ने आयोग बताउँछ। यसपालि पाँच दलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित […]
Continue Reading