काठमाडौं महानगरमा एमालेका ३ वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडाैं । काठमाडौं महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। […]

Continue Reading

जे बर मागे पनि पूरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस साेमबारकाे राशिफल

सिंह राशि भएका व्यक्तिहरूले आइतबार कार्यालयको राजनीतिबाट टाढा रहनु पर्छ। साथै तुला राशिका व्यक्तिहरूमा कामको बोझ बढी रहनेछ। हेर्नुस बैशाख १९ गते मंगलबारकाे राशिफल मेष- मेष राशिका व्यक्तिहरूले व्यावसायिक रूपमा काम गर्नुपर्छ र आफ्नो उत्कृष्ट योगदान दिनु पर्छ। व्यापार व्यवसायमा सावधानी अपनाउनु पर्नेछ ।  परिवारको पूर्ण सहयोग प्राप्त हुनेछ, कुनै समारोहमा उपस्थित हुनाले परिवारको माया […]

Continue Reading

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

काठमाडौँ । स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य नगर्न कडा चेतावनी दिएको छ । सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या सूचना (मिसइन्फरमेशन), दुष्प्रचार (डिइन्फरमेशन) र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) को व्याख्या गर्दै आयोगले त्यस्ता सामग्री सामाजिक […]

Continue Reading