एमालेले चुनाव जिते गर्भवतीलाई मासिक हजार रुपैयाँ भत्ता
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले आफूले चुनाव जिते गर्भवतीलाई भत्ता दिने घोषणा गरेका छन्। एमाले भरतपुर–१२ ले शनिबार आयोजना गरेको चुनावी कोणसभामा उनले आफू मेयर निर्वाचित भए गर्भवतीलाई मासिक हजार रुपैयाँ भत्ता दिने बताएका हुन्। आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई विचार गरी गर्भवती दिदीबहिनीहरुको […]
Continue Reading