भारतीय दादागिरी विरुद्ध चुइँक्क बोल्न सकेनन् गगन र विश्वप्रकाश
काठमाडौँ । नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा सरकारलाई हरेक दिन जसो प्रश्न गर्ने कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा अहिले भूमिगत जस्तै भएका छन् । भारतले नेपाली भूमि कालापानी र लिपुलेकमा अतिक्रमण तीव्र पार्दै सडक निर्माण गर्दै आए पनि नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा अहिले केही नबोली भूमिगत जस्तै बसेको हुन् । […]
Continue Reading