फेरि शुरु भयो प्रतिबन्धात्मक व्यवस्था : अबदेखि यस्ता गतिविधि गर्न पाइने छैन (सीसीएमसीकाे पत्रसहित)
काठमाडाैं । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन सिसिएमसीको बैठकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ। सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ। अर्को सूचना नभएसम्मका लागि सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी […]
Continue Reading