प्रधानन्यायाधीश राणाकी गृहणी श्रीमतीले डेढ वर्षअघि किनेको त्याे २४ करोडको जग्गा …..
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफ्नी पत्नीका नाममा डेढ वर्षअघि काठमाडौंको भाटभटेनीमा महँगो जग्गा किनेको भेटिएको छ। काठमाडौं महानगरपालिका-५, भाटभटेनीस्थित ७ नम्बर कित्ताको डेढ रोपनी जग्गा प्रधानन्यायाधीश पत्नी रेजी राणाका नाममा किनेको मालपोत कार्यालयको अभिलेखमा देखिन्छ। उक्त २४ आना जग्गा र त्यसमा बनेको घर उनले ८ करोड २५ लाख रूपैयाँमा किनेको मालपोतको रेकर्डमा छ। यो सम्पत्ति […]
Continue Reading