‘नारायणहिटी दरबारभित्र रेष्टुराँ बनाउने निर्णयमा मेरो संलग्नता छैन : याेगेश भट्टराई

काठमाडौं । पूर्वपर्यटनमन्त्री एवम् एमाले नेता योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेष्टुराँ बनाउने विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । नारायणहिटीमा रेष्टुराँ बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्पष्टीकरणसहितको धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘नारायणहिटी दरबार संग्रहालयका बारेमा […]

Continue Reading

प्रधानमन्त्री देउवाले भाषण गर्दैगर्दा ‘नो एमसीसी’ को प्लेकार्ड देखाउने को हुन् ?

धरान । सुनसरी धरान स्थापना दिवस कार्यक्रमको उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । जब प्रधानमन्त्री देउवा ‘धरान डे’ कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लिए । मञ्च अगाडि फरक दृश्य देखियो । एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड । झण्डामा लेखिएको […]

Continue Reading

एमाले बाघ हो, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन्

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले गठबन्धनका लागि माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचन नै अन्तिम मौका भएको बताएका छन्। राष्ट्रियसभाका लागि सातै प्रदेशमा मंगलबार मनोनयन दर्ता भइसकेपछि नेता रिजालले गठबन्धनलाई एमालेविरुद्ध घेराबन्दी गर्ने यही अन्तिम मौका रहेको पनि बताए। ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो। अदालत, सभामुख, […]

Continue Reading