‘नारायणहिटी दरबारभित्र रेष्टुराँ बनाउने निर्णयमा मेरो संलग्नता छैन : याेगेश भट्टराई
काठमाडौं । पूर्वपर्यटनमन्त्री एवम् एमाले नेता योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेष्टुराँ बनाउने विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । नारायणहिटीमा रेष्टुराँ बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्पष्टीकरणसहितको धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘नारायणहिटी दरबार संग्रहालयका बारेमा […]
Continue Reading