सीडीओकी श्रीमतीलाई सस्तोमा माछा नदिएको भन्दै पसल ‘सील’
चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले शक्तिको दुरुपयोग गर्दै जिल्लाका मत्स्य व्यवसायीमाथि दादागिरी देखाएका छन् । माछा किन्न गएकी आफ्नी श्रीमतीलाई बढी मूल्य लिएको भन्दै उनले आफैं पुगेर माछापसल पुगेर सिलबन्दी गरेको घटना बाहिरिएको छ । सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी गाडी लिएर करिब २५ किमी दुरीमा रहेको दिव्यनगरस्थित एक्वा ब्रिडर्स नेपालको पोखरीमा […]
Continue Reading