प्रचण्डले बिक्री गरे बङ्गला, छोरीले गरिन् ‘मध्यस्थ’को भूमिका

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्काको नाममा लुकाएर राखेको लाजिम्पाटस्थित आफ्नो बङ्गला बिक्री गर्नुभएको छ । विख्यात व्यवसायी अजय सुमार्गीकी अति नकटतम् नातेदारको नाममा रहेको एकचालिस आना क्षेत्रफलमा बनेको उक्त बङ्लालाई केही वर्षअघि प्रचण्डले स्थायी बसोबास बनाउने निधो गर्नुभएको थियो । तर, त्यस बङ्लामा बस्न थालेपछि सबभन्दा ठूलो पार्टीको हैसियत गुमाएर (२०७० मा) तेस्रो पार्टी […]

Continue Reading

चितवन नारायणी किनारको जनसहभागिताले एमालेले बहुमत ल्याउने प्रष्ट

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे । उनले भने, ‘नेपालको इतिहासमा यति धेरै जनसहभागिता कुनैपनि पार्टीको कार्यक्रममा भएको थिएन । […]

Continue Reading

देशमा माओवादीको विकल्प छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै […]

Continue Reading

आज कांग्रेसको प्रदेश अधिवेशन, देउवा र पौडेल समूह भिड्दै

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुन लागेको छ। प्रदेशमा पनि कांग्रेसका दुई समूह भिड्न लागेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन […]

Continue Reading

प्रचण्डलाई लाई आफ्नै बोली बोझ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफ्नो गोत्र मिल्ने बताएका छन्। मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अजेन्डासहित अघि बढिरहेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्। यसअघि […]

Continue Reading