वास्तुशास्त्र : सुत्नेबेला सिरानीमुनी राख्नुस् यी शुभ चिज भाग्य चम्किन्छ !
वास्तु र ज्योतिषशास्त्रका अनुसार केही चीजहरू टाउकोको छेउमा राख्दा हानि हुन्छ भने केही चीजहरू टाउकोको छेउमा राख्नाले सौभाग्य र स्वास्थ्य लाभ हुन्छ। आउनुहोस् जानौं कि राम्रो कुरा राख्दा भाग्य चम्किने छ । १. पानीको लोटा: तामाको भाँडो पानीले भरिएको शिरानीकाे छेउमा राख्नुहोस् र बिहान बोट बिरूवामा राख्नुहोस्। यसो गर्नाले स्वास्थ्य लाभ हुन्छ । 2. चक्कु: […]
Continue Reading