यी ४ राशि हुनेलाई दिदैनन् दुश्मनले प्रगति गर्न

जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ । जन्म समयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्ने गरिन्छ । १२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक–फरक हुन्छ । मित्र मात्र होइन दुश्मन पनि हरेक व्यक्तिको हुन्छ । फरक यति हो की केहिका धेरै दुश्मन […]

Continue Reading

जान्नुहोस्, महिनावारी भएको कति दिनपछि सम्बन्ध राख्दा गर्भ बस्छ ?

आजकल बिहे हुनेबित्तिकै मानिसहरूको सिधा प्रश्न यो हुन्छ कि घरमा सानो पाहुना कहिले आउँछ ? अक्सर मजाक मजाक मै साेधिने यस प्रश्नलाई  कतिपय जोडीले  गम्भीरताका साथ लिन्छन् त कसैले बेवास्ता गर्छन्, किनकी आजकल अधिकांश जोडीले मजेदार समय बिताउनका लागि पनि फेमिलि प्लानिङ गर्न समय लगाउँछन् । यस्तो अवस्थामा, जब तिनीहरू तयार हुन्छन्, तिनीहरू पहिले गर्भावस्थासँग […]

Continue Reading

मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

काठमाडाैं । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका […]

Continue Reading

यदि तपाईँ आर्थिक समस्याबाट हैरान हुनुहुन्छ भने आइतबारको दिन यो काम गर्नुस्

ज्याेतिष विज्ञान वा समुद्र शास्त्रमा विश्वास लाग्दैन भने नपढ्नु भए पनि हुन्छ । यदि तपाईं आफ्नो आर्थिक समस्याबाट दिक्क हुनुहुन्छ भने। लाख प्रयास गर्दा पनि पैसा हात परेकाे छैन र समाजका मानिसहरूले तपाईलाई सम्मानको नजरले हेर्दैनन् भने आइतवारको दिन गरिएको यो उपायले तपाईलाई धन र इज्जत दुवै दिलाउन सक्छ। आइतबारलाई सूर्यको दिन मानिन्छ, सूर्यलाई कीर्ति […]

Continue Reading

ओलीले दिए सुवास नेम्वाङ र अष्टलक्ष्मीलाई यति ठूलाे आश्वासन !

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् । अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका […]

Continue Reading

‘दश नेता’मध्ये चार जना नेताको घोषणा हामी भीम रावलसँग छैनौं !

सौराहा । पार्टी विभाजनका बेलामा माधवकुमार नेपालाई साथ नदिई एमालेमै रहेका ‘दश नेता’मध्ये चार जनाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्नो सन्देश सुनाएका छन्। उनीहरुले शनिबार बिहान होटल पार्क सफारीमा ओलीसँग भेट्दै आफूहरु भीम रावलको साथमा नरहेको प्रष्ट पारेका हुन्। अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, रघुजी पन्त तथा गोकर्ण विष्टले ओलीलाई भेटेर ‘दश नेता’को समूह पहिल्यै […]

Continue Reading

यस्तो छ नेपाली युवाले बनाएको ब्याकगियरसहितकाे विद्युतीय मोटरसाइकल

बुटवल । बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल सोमबार प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । […]

Continue Reading

माधव नेपाल कुन्ठाले सानो पार्टीको अध्यक्ष हुनुभयो – नेता विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् । ‘सधै भाडभेलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,’ उनले भने । फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै […]

Continue Reading

महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन् – ‘भत्ता दिने नेता हेर्न आएका हौं’

चितवन । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिइन् ९० वर्षीया तुलसी पौडेल। पर्वत घर भएकी पौडेल देवघाटमा बस्छिन्। भत्ता दिने नेता हेर्न र उनीहरूले भन्ने कुरा सुन्न आएको उनले बताइन्। एकपटक कांग्रेसलाई भोट दिए पनि कुनै काम नगरेको गुनासो उनले गरिन्। ‘माले हुँदाबाटै यस पार्टी (एमाले)लाई भोट दिँदै आएकी छु, बाचुञ्जेल दिइरहन्छु’, उनले […]

Continue Reading

एमाले महाधिवेशन – ऐतिहासिक अवसरमा महिला कमाण्डर पार्वती रावलको सफलता

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र २०७८ मंसिर १० गते शुक्रबार भव्य बन्यो । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा २०७८ मंसिर १० गते शुक्रबार लाखाैँ मानिस सहभागी भएका थिए । एमालेका संस्थापक पुष्पलाल श्रेष्ठ, तलुसीलाल अमात्य र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७ सालमा चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । […]

Continue Reading