कति मान्छे सहभागी भए चितवनमा एमालेकाे दसौं महाधिवेशन उद्घाटन समारोहमा ?

चितवन । नेकपा एमालेले चितवनमा दसौं महाधिवेशनको भव्य उद्घाटन गरेको छ। मञ्च व्यवस्थापनदेखि, गैंडाको मस्कट अनि ठूलाठूला डिस्प्ले राखेर एमालेले महाधिवेशनलाई भव्य तुल्यायो। चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महाधिवेशन गरेको यो नै पहिलोपटक हो। यसअघि विद्यार्थी संगठन र विभिन्न संस्थाका अधिवेशन भए पनि चितवनमा यति ठूलो राजनीतिक जमघट पहिलोपटक भएको हो। उपस्थितिका हिसाबले चितवनको इतिहासमै […]

Continue Reading

हरिया सागपात प्रयोग गर्ने तरिका

हाम्रो समाजमा प्रत्येक जात, जाति, क्षेत्र र भूगोलका आधारमा पनि खानपान फरक–फरक हुन्छ र त्यसैको आधारमा मानिसले फरक–फरक स्वाद र रुचिअनुसार खानेकुराका परिकारहरू बनाएका छन् । जस्तै– हिमाल, पहाड र तराई यी तीनै ठाउँको खानपान र रहन–सहनमा निकै भिन्नता पाइन्छ । जस्तै– हिमाली क्षेत्रका मानिसहरूले प्रायःजसो तिब्बती खानाहरू बढी रुचाएको पाइन्छ भने पहाडमा भने त्यसको […]

Continue Reading

२६ करोडको सुईले काम गरेन, ११ महिने बालिकाको मृत्यु

एजेन्सी । संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औषधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृत्यु भएको छ । आइतबार राती सास फेर्न समस्या भएपछि उनलाई पुणेको एक अस्पतालमा भर्ना गरिएको थियो । अबेर राती उनको मृत्यु […]

Continue Reading

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया(प्रीति बस्यो। उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन। मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद […]

Continue Reading

चितवनमा एमालेको भिडमा पसेका राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी हराएपछि…

काठमाडौ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा रहेको बताएका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले वाम आन्दोलनका लागि एकतावद्ध हुनका लागि आग्रह समेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘राजनीतिक गर्ने व्यक्तिहरु नसुध्रिकन नेपाली जनताले […]

Continue Reading

उपचार खर्च तिर्न नसकेर अस्पताले बन्धक बनाएपछि तीन तलाबाट हाम फालेका मण्डलको निधन

काठमाडौ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेका एक विरामीले अस्पतालको तीन तला माथिवाट हाम फालेका छन् । गम्भिर घाइते भएका उनको उपचारकै क्रममा निधन भएको छ । शुक्रवार विहान आइसियुवाट नर्मल वार्डमा सारिएका ३५ वर्षीय शिवकुमार मण्डलले तीन तला माथिवाट हाम फालेका थिए । उनको उपचारको क्रममा निधन भएको हो […]

Continue Reading

ओलीले प्रधानमन्त्रीलाई भनेः मलाई अप्ठ्यारो पार्नेहरूले तपाईंको खुट्टा तानिरहेका छन्

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि काम गर्न अप्ठ्यारो भएको हुनसक्ने बताएका छन् । शुक्रबार चितवनमा एमालेको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीलाई मैले धेरै भन्न चाहन्न। मलाई अप्ठ्यारो पार्नेहरुले नै तपाईंको खुट्टा तान्न लाग्नुभएको छ ।’ ओलीले माओवादी र एकीकृत समाजवादीतर्फ संकेत गर्दै यस्तो […]

Continue Reading

नारायणी किनारमा अटेनन् एमाले कार्यकर्ता,नारायणगढ बजार समेत भरिभराउ

चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा जारी छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । नारायणी नदी किनारमा नअटेपछि सहभागीहरु नारायणी पुल र बजार क्षेत्रमा छरिएका छन । हजारौं कार्यकर्ताहरु नवलपुरको गैडाकोटमा […]

Continue Reading

नेपाल प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर : १९७१ जवान र १४६ इन्स्पेक्टर माग

काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ […]

Continue Reading

ओलीकै निर्देशन – ओलीकै आशिर्वाद, जस्ताे आलुकाे तरकारी, आलुकै अचार

काठमाडौं । सर्वसम्मतिमा नेतृत्व चयन कि निर्वाचन भन्ने बहसमै हालसम्म अल्झिएको नेकपा एमालेमा अध्यक्षबाहेकका सबै पदमा आकंक्षीहरुको लाइन छ । तर एकसेएक बनेर कोही बाहिर आएका छैनन् । नत उनीहरुले आफुले दाबी गर्नुको स्पष्टमार्ग चित्र नै सार्वजनिक गरेका छन् । नवौं महाधिवेशनमा नेतृत्वका लागि चुनाव हुँदा प्रतिद्वन्द्वी माधवकुमार नेपालसँग मात्र ६६ मतको अग्रताले अध्यक्षमा केपी […]

Continue Reading