नेकपा एमाले महाधिवेशन : यी हुन् अध्यक्षदेखि सचिवसम्मका दाबेदार, कसले सम्हाल्ला अब एमाले ?

काठमाडौं । एमालेको दसौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्‍ने केपी शर्मा ओलीको चाहनामा भीम रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणाले ब्रेक लगाइदिएको छ। कुनै पदको बार्गेनिङ नगरी घोषणा गरे अनुसार नै भीम रावलले मंसिर ११ गते अध्यक्ष पदमा उम्मेदवारी दिए भने एमालेको अध्यक्ष पदका लागि पनि निर्वाचन हुने निश्‍चितप्राय: छ। यसको संकेत स्वयं अध्यक्ष ओलीले मंगलबार पत्रकार […]

Continue Reading

२३ वर्षीय युवाको जुत्ता कारखाना ‘थैली’ : जसले खिच्यो अर्बपति महिन्द्राको ध्यान

एजेन्सी । भारतको एक नयाँ जुत्ता फ्याक्ट्रीले फोहोरमा खेर जाने प्लास्टिकको सदुपयोग गर्दै यसबाट जुत्ता बनाइरहेको छ। यो फ्याक्ट्रीको नाम ‘थैली’ हो। भारतमा ‘थैली’ भन्नाले प्लास्टिकको झोला भन्ने बुझिन्छ। नामअनुसार नै फ्याक्ट्रीले प्रयोग भइसकेका प्लास्टिकका सामग्रीबाट जुत्ता उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार उसको वाई२के प्रो मोडलको एक जोडी जुत्तामा १० वटा प्लास्टिकको झोला र […]

Continue Reading

राजनीतिमा संलग्न सरकारी शिक्षकमाथि कारबाही गर्न अभियान

काठमाडौं । राजनीतिक दलका कार्यसमिति, क्षत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायतका पदमा रहेका शिक्षकहरूमाथि कारबाही गर्न वैकल्पिक युवा संगठनले अभियान चलाएको छ। पहिलो चरणमा दलमा सक्रिय शिक्षकको नामावली संकलन गरी निर्वाचन आयोगमा बुझाउने योजना रहेको अभियानका संयोजक शिशिर बन्जाराले जानकारी दिए। उनले भने, ‘कक्षाकोठामा गएर विद्यार्थीलाई पढाउनुपर्ने शिक्षक राजनीतिमा सक्रिय हुँदा त्यसले पढाइमा नकारात्मक असर गर्ने […]

Continue Reading

ईश्वर पोखरेललाई महासचिव बन्न नदिन ओली गुटभित्रैबाट घेराबन्दी !

काठमाडौँ । नेकपा एमालेमा महाधिवेशनको सरगर्मी जति बढ्दै छ, नयाँनयाँ गुट र ध्रुव जन्मिँदै छन् । आन्तरिक समीकरणमा रातारात उलटपुलट भइरहेका छन् । सुरुमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने नीति र निर्देशन सार्वजनिक गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः मंगलबार एक पत्रकार सम्मेलन गरी चुनावबाटै नेताहरुको व्यवस्थापन हुने घोषणा गरिदिएपछि बालकोटको आशिर्वादको भर परिरहेका धेरै […]

Continue Reading

प्रचण्ड भन्छन्, ‘संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संशोधनबिना पारित गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी पुगेका प्रचण्डले सुरुमा गरिएको सम्झौतामा फर्किएर एमसीसी पारित गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता भएको थिएन । पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर […]

Continue Reading

कुन पदमा उम्मेदवारी दिँदैछन् याेगेश भट्टराई

काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताउनुभयो । उहाँले भन्नुभयो,“लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी […]

Continue Reading

पाइलटका अनेक चर्तिकला, उडीरहेको जहाजमा म’दि’रापा’नदेखि ककपीटमै यौ’न स’म्प’र्कसम्म

काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन पेम्बा शेर्पा चर्चामा छन् । त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज उनले नेपालगञ्जमै अवतरण गराएपछि पाइलटको भूमिकाबारे नेपालमा बहस प्रारम्भ भएको छ । सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रुसहितको ट्वीनअटर विमान रूकुमका लागि उडेको थियो । क्याप्टेन शेर्पाको डयूटी ४ बजे सकिन्थ्यो, जतिबेला उनी आकाशमै थिए । उनलाई […]

Continue Reading

केपी ओलीको बोलिलाई जनताले विश्वास गर्न छोडे – माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताएका छन् । मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठन बन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गर्नेपछि नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न […]

Continue Reading