यिनै हुन् गिविना मगर जसले मुुठ्ठी ठाेक्काएर गरिब दु:खीहरूलाई सहयोग गर्दै हिड्छिन्, के छ आयस्राेत ?

काठमाडौँ  । सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर । पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि […]

Continue Reading

कांग्रेसको डरले फेरि रातारात राजनीतिमा नयाँ खेल शुरू : बादलसहितका सात नेताको दौडधुप

काठमाडौं । करीब दुईतिहाइ मत ल्याएर पनि सरकार चलाउन असमर्थ रहेको पहिलाको वाम गठबन्धन र त्यसपछिको नेकपाका नेताहरू पुनः गठबन्धन गर्न कस्सिएका छन् । आगामी चुनावमा एमालेलाई हार बेहोर्नुपर्ने विषयले सताउन थालेको छ भने कांग्रेसले चुनावमा गठबन्धन गर्न अस्वीकार गरेपछि आफ्नो राजनीतिक भविष्य जोगाउनुपर्ने निष्कर्षमा माओवादी र एकीकृत समाजवादीका नेताहरू पुगेका छन् । सत्तारूढ पाँच […]

Continue Reading

सर्वोच्चमा रातारात ट्वीस्ट: ‘विद्रोही’ न्यायाधीशहरू एकाएक जबराको पक्षमा

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर अदालत ठप्प पारेका बेला केहि न्यायाधीशहरूले भने विभाजित भएका छन् । बारले बोलाएको छलफलमा सर्वोच्चका पाँच न्यायाधीश सहभागी नभएर जबराको पक्षमा भएको संदेश दिएका छन् । यस्तै बार एशोसिएसनले भने न्यायाधीशहरुलाई भेटेर प्रधानन्यायाधीशको राजीनामाबाहेकका सहमति बारलाई मान्य नहुने जानकारी दिएको छ । प्रधानन्यायाधीशको राजीनामा […]

Continue Reading

पुर्वराजा ज्ञानेन्द्र शाहको भाईरल डान्स( हेर्नुस् भिडियो)

काठमाडौँ  । परिवारका सदस्यसहित उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, […]

Continue Reading

गृहमन्त्री खाँणका भाइको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि नै आ’क्र’मण

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेलपक्षले मतगणनाका क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ। रामकृष्ण खाण कांग्रेस रुपन्देहीका सचिव हुन्। रूपन्देहीको प्रदेश ३ (क) को मतगणना स्थलमा शुक्रबार राति युवाहरूको एक समूहले आक्रमण गर्दा पौडेल समूहबाट प्रदेश ३ का सचिव पदका उम्मेदवार शैलेश पन्तसहित पाँच जना घाइते भएका […]

Continue Reading