कामदार भिसामा बेलायतले माग्यो १० हजार नेपाली नर्स, कति लाग्छ खर्च तलब कति हुन्छ ?

काठमाडाैं । बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा […]

Continue Reading

यिनै हुन् बार परिसरभित्र पसेर वकिलहरुलाई ध’म्की दिनेहरु, कसको निर्देशनमा छिरेका थिए ?

काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई ध’म्की दिने दुई जना प’क्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई प’ क्रा’ उ गरेको हो । ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गा’ लीग’ लौ ज मा उत्रिएका थिए । उनीहरुले वकिलहरूलाई आन्दोलन […]

Continue Reading

शनिवार कुन राशिले के गर्ने ? के नगर्ने ?

शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नु पर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ भने केही काम गर्नबाट बच्नु पर्दछ । मेष राशि यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकता […]

Continue Reading

शनिको प्रकोपबाट बच्नु छ, शनिबार भुलेर पनि नगर्नुस् यी काम

शनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मीक मान्यता छ । शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने देवताका रुपमा चिनिन्छन् । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने विश्वास गरिन्छ । तर केही उपाय गरेमा शनिका […]

Continue Reading

एमसीसी पास गर्न दवाब दिँदै अमेरिका देउवालाई भन्याे ‘मंसिर २८ सम्म एमसीसी पास गर्नु’

काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना भएको बताएका छन् । धेरै देशहरुले एमसीसी परियोजना सञ्चालन गर्न इच्छुक रहेको नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले नेपालले लेओस् भन्ने चाहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमसीसी बोर्डको ३-३ […]

Continue Reading

देउवा, असफल, ओलीका पालामा कुर्लिने नागरिक अगुवा किन चुप लागे ?

काठमाडौँ । लोकतान्त्रिक संस्थाको शीरमा अलोकतान्त्रिक सोच र संस्कार हाबी हुँदै गएपछि यतिबेला राज्यका तीनै अंग–कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका चरम संकटमा छन् । तर नागरिक तहबाट पर्याप्त दबाव र आवाज उठ्न छोडेको छ । केपी शर्मा ओली सरकारका पालामा राज्यप्रति चरम जनआक्रोश चुलिएको थियो । करिब ६ महिनाकै अवधिमा राज्यका तीन महत्वपूर्ण अंग मध्येको व्यवस्थापिका […]

Continue Reading

प्रधानन्यायाधीस राणाको ऐतिहासिक कदम, नेपालको इतिहासमा पहिलोपटक भयाे ….

काठमाडाैं । बिहिबार बसेको फुलकोटकाे छलफलपछि नेपालको इतिहासमा पहिलोपटक प्रधानन्यायधीशकै सहमतिमा गोलाप्रथाको माध्यमबाट इजलास र पेशी तोक्ने ऐतिहासिक कार्यको थालनी हुने भएको छ । प्रधानन्यायाधीशकै सहमतीमा पहिलोपटक नेपालको इतिहासमा इजलास सञ्चालन निष्पक्ष हुने मार्गप्रशस्त भएको हो । यो कार्यका लागि इतिहासमै चाेलेन्द्र शमसेर राणाको भूमिका निर्णायक र ऐतिहासिक देखीएको छ । राणाकै सल्लाह र सहमतिमा […]

Continue Reading

बारको आन्दोलनमा घुसपेठ, वकिलको आक्रमणले प्रहरीको दाँत फुस्कियो

काठमाडौं । नेपाल बार एशोसिएशनको आन्दोलनमा घसुपैठ भएको दाबी गरिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आन्दोलनमा वाईसिएललाई घुसाएको र प्रहरीमाथि हातपात गर्न लगाएको बुझ्नमा आएको छ। बारको आन्दोलनले उग्र रुप नलिओस भनेर आज विहानैदेखि सुरक्षा व्यवस्था मजबुद बनाईएको थियो । तर, आन्दोलनमा उत्रिएका वकिलहरुले हातपात र आक्रमण गर्दा तीन जना प्रहरी घाईते भएका छन् । […]

Continue Reading

पदाधिकारीमा सहमति नगरे प्यानलसहित चुनाव लड्ने घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको छ । नेताहरु अहिले चितवन आउने जाने क्रम बढेको छ । पार्टी जीवनमा एमालेले पहिलोपटक विधान महाधिवेशन ललितपुरमा भव्य रुपमा सम्पन्न गरेर सर्वसम्मत् रुपमा विधान पारित गरेर नेतृत्व पनि सर्वसम्मत् […]

Continue Reading