चीन बन्याे विश्वकै धनी देश, अमेरिकाको सम्पत्ति बढेन
लण्डन । चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ । विश्वको ६० प्रतिशत आय रहेका १० […]
Continue Reading