ओलीकोबिरुद्ध उभिएका यी नेताको बिजोग, आफ्नै क्षेत्रमा पर्यो यस्तो सकस !

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा महाधिवेशन प्रतिनिधि छान्नै सकस भएको छ। उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्रमा भने प्रतिनिधिहरू सर्वसम्मत भएका छन्। जिल्लाका ५ मध्ये २ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि टुंग्याउन सकस परेको हो । क्षेत्र नम्बर २, र ५ मा सर्वसम्मत प्रतिनिधिहरू छानिएका छन्। क्षेत्र नम्बर १ मा मतदानबाट टुंगो लगाइएको […]

Continue Reading

अन्ततः ‘दरबार’सँग मिसियो रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी

काठमाडाैं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने भएको छ । राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी रहेका छन् । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

Continue Reading

अष्ट्रेलियामा कामदार अभाव : भाँडा माझ्नेले माग्न थाले घण्टाको ५० डलर, नेपालीले कति कमाउँछन् ?

काठमाडौं । अष्ट्रेलियाका विभिन्न क्षेत्रमा कामदारको अभाव हुन थालेको छ । होटल र रेष्टुरेन्ट जस्ता हस्पिटालिटी क्षेत्र समेत यो समस्याबाट अछुतो छैनन् । ३० वर्षदेखि होटल व्यवसाय गर्दै आएकी बोधी रेष्टुरेन्टकी मालिक हेभन लेले अहिले जस्तो अभाव यसअघि कहिल्यै नदेखेको बताउँछिन् । लेका अनुसार भाँडा माझ्ने व्यक्तिले प्रतिघण्टा ५० अमेरिकी डलर माग्ने गरेका छन् र […]

Continue Reading

दुर्गा प्रसाईं ‘वर्ष उत्कृष्ट नागरिक ! कसले गर्याे घाेषणा

झापा । स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ट नागरिकका रूपमा सम्मान गरेको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईंलाई केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईंलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गर्नुभयो […]

Continue Reading

प्रचण्ड’ कांग्रेसमा प्रवेश गर्दा राम्रो हुन्छ – लेखराज भट्ट

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मुखभरिको जवाफ दिएका छन् । भट्टले प्रचण्डलाई नेपाली काग्रेस प्रवेश गर्न सुझाव दिएका छन् । प्रचण्ड र देउवाको विचार एउटै देखिएकाले त्यो नै प्रचण्डका लागी उपयुक्त विकल्प हुने उनले बताए । भट्टले प्रचण्डलाई काग्रेसको महाधिवेशन अगाडीनै पार्टी प्रवेश गर्दा राम्रो हुने […]

Continue Reading

कतै १ वर्ष कोठामा बन्द हुन्छन् बेहुला-बेहुली, कतै नवविवाहितसँग सुत्छिन् दुलहीकी आमा

एजेन्सी । संसारमा विवाहको सुरुवाती प्रमाण करिब ४,३५० वर्ष अघि मेसोपोटामियामा भेटिन्छ । यहाँ पहिलो पटक कुनै पुरुष र महिलालाई एकजुट बनाउनका लागि समारोह भएको थियो । भारतमा पनि वैदिक कालदेखि नै विभिन्न प्रकारले विवाहको चलन चल्दै आएको छ । यहाँ विवाहसँग सम्बन्धित भारतका केही अचम्मका परम्पराबारे कुराकानी गर्दैछौं । १. आरती र फूलले होइन, […]

Continue Reading

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य […]

Continue Reading

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !

काठमाडाैं । ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो । करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार […]

Continue Reading