एमाले महासचिवमा सुरेन्द्र पाण्डे !
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दशौँ राष्ट्रिय महाधिवशेनले छपक्कै छोपेको छ । महाधिवेशन बाट नेतृत्वमा स्थापित हुन चाहनेहरुले दौडधुप सुरु गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली पक्का जस्तै देखिएका छन् । अध्यक्ष पछिको सबैभन्दा कार्यकारी पद महासचिव को भन्ने चासो पनि एमालेजनमा देखिएको छ । नेतृत्वको लागी खुलेर क्याम्पेनीङ धेरैले नगरे पनि […]
Continue Reading