‘प्रचण्डको पत्र एमसीसीमा के हैसियतले पठाइयो प्रधानमन्त्री ज्यु ?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्र एमसीसीमा के हैसियतले पठाइयो भन्ने प्रश्न गरेका छन्। ट्वीटरमार्फत उनले एमसीसी सम्झौताबारे पठाइएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन्। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कनेक्रममा बिहीबार बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलमा […]
Continue Reading