जहाँ दुई छाक खान पाउने आसमा ७० वर्षे वृद्धलाई ९ वर्षीया छाेरी बिक्री गर्छन् !
एजेन्सी । काबुल तालिवान शासित अफगानिस्तान आर्थिक संकटमा फस्दै जाँदा मुलुकका विभिन्न भागमा प्रतिबन्धित प्रथाले पुनः टाउको उठाउन लागेको छ। परिवारका लागि खर्च जुटाउने नाममा विवाहका लागि बालिका बेच्ने प्रथा फेरि सुरु भएको पाइएको छ। पछिल्लो महिनामा गरिबी र भोकमरीसँग जुधिरहेका अफगान परिवारले जीवन धान्नका लागि पैसा जुटाउन विवाहको नाममा कलिला बालिका बेच्न बाध्य भएको जनाएका […]
Continue Reading