धनतेरसमा यी ५ पहेँलो वस्तु मध्ये कुनै एक किन्नुहोस्, घरमा हुनेछ पैसाको वर्षा

धनतेरसमा किनमेलको लागि उत्तम समय हो। यस दिन मानिसहरूले नयाँ चीजहरू किन्छन्, दान गर्छन् र भगवान धन्वंतरीको पूजा गर्छन्।यस दिन पहेँलो वस्तु किन्नु शुभ मानिन्छ। आउनुहोस् जानौं धनतेरसमा कुन ५ पहेँलो वस्तु किन्दा धन समृद्धि आउँछ र वर्षभरि आशिष् रहिरहन्छ। १. सुनः यस दिन सुनका गहना किन्ने चलन पनि छ । सुन लक्ष्मी र वृहस्पतिको […]

Continue Reading

राष्ट्र बैंकले बेच्न थाल्यो सुन चाँदीको सिक्का, कहाँ पाइन्छ किन्न ?

काठमाडौं । हिन्दुहरुको चाड तिहारको अवसर पारेर धनवन्तरीमा राष्ट्र बैंकले सुन र चाँदीको सिक्काको बिक्री सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले सुन चाँदीको सिक्का सोमबारबाट विक्री सुरु गरेको हो । धनवन्तरीमा असर्फीको माग धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहज तरिकाले असर्फी र सुन तथा चाँदीका सिक्का बिक्री खुला गरिएको […]

Continue Reading

प्रचण्डले दिए घमण्डले भरिएको अहँकारपूर्ण यस्ताे अभिव्यक्ति

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको केन्द्रमा माओवादी नै भएको दाबी गरेका छन् । सोमबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीको साथले नै गठबन्धनबाट ६ वटै प्रदेशमा ओली प्रवृति परास्त गरेको बताएका हुन् । प्रचण्डले माओवादीलाई साथ दिँदा राष्ट्रिय हित हुन्छ भन्ने जनतामा भाव पैदा हुन थालेको स्पष्ट पारेका छन् । उनले […]

Continue Reading

प्रचण्डकाे गृहजिल्लामा केपी ओलीकाे हुङ्कार ‘एमाले एक्लैले बहुमत ल्याउँछ’

चितवन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा […]

Continue Reading

‘मुन्द्रेको कमेडी क्लब’ बन्द : यस्तो छ बन्द हुनुको कारण !

काठमाडाैं । हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ । डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे । जितुले यो शो बन्द भएपछि आफूले केही समय […]

Continue Reading

ओलीले ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र उल्ट्याउने खेल खेल्दैछन् भन्दै कुर्लिए प्रचण्ड !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप प्रत्यारोप जारी छ । प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरे । चितवनबाट काठमाडौं आएका प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका छन्, ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो […]

Continue Reading

पाठेघरको क्यान्सर कसरी पत्ता लगाउने ?

काठमाडाैं । बायोलोजिकल कारण पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । खासगरी, प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताइरहने हुन्छ । ती जटिल स्वास्थ्य समस्या अन्तरगत महिलाकाे पाठेघरमा देखिन क्यान्सर प्रमुख हाे। विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरुलाइ सवैभन्दा बढी देखिने क्यान्सरहरुमध्ये […]

Continue Reading

आँटिली अनिता विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी

अञ्जली थापा मकवानपुर । मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताउनुभएको छ । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उहाँले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ । उहाँले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, […]

Continue Reading

यसरी बनाउनुहाेस् लक्ष्मीपूजामा आकर्षक रंगाेली (भिडियाे)

काठमाडाैँ । दीपावली अर्थात तिहारकाे अवसरमा घर आगनमा रंगाेली बनाएर सजाउने चलन बिस्तारै नेपाली परम्परा बन्दै गएकाे छ । भारतमा दीवाली तथा नेपाल कै पनि मिथिला क्षेत्रमा रहेकाे याे प्रचलन अहिले पछिल्लाे समयमा आएर उपत्यका एवं पहाडी क्षेत्रमा पनि प्रलनमा छ । हुन त याे दक्षिण भारतकाे तमिलनाडु, केरल तथा महाराष्ट्रमा बढी प्रचलनमा छ । […]

Continue Reading

ओलीको क्रेजः चितवन जाँदा बीच बाटैमा स्थानीयले गरे स्वागत

काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवन जाँदा बीच बाटैमा रोकेर स्थानीयले स्वागत गरेका छन् । दुईदिने चितवन बसाइँको कार्यक्रममा सडकमार्गबाट गएका ओलीलाई स्थानीयले बाटोमै स्वागत गरेका हुन् । ओली केही नेताहरूसहित काठमाडौँदेखि सडकमार्ग हुँदै चितवन गए उनले दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने ओलीको कार्यक्रम छ । ओलीलाई बीच बाटैमा […]

Continue Reading