दशैँमा कालाे टीका लगाउने यी काे हुन् ?

काँकडभिट्टा । विजया दशमीको दिन शुक्रवार धेरैको निधार रातो अक्षतासहितको टीकाले भरियो । तर, मेचीनगर ५ का आदिवासी युवा दिलिप धिमालले अक्षताको टीका लाएनन् । उनको चौडा निधारको मध्यभागमा कालो (मोसो) गोलो टीका देखियो । ‘यो टीका हाम्रा पूर्वजहरूको पतनको सम्झनाको टीका हो’, उनी भन्दै थिए,‘हाम्रा पीतापूर्खामाथि भएको दमन विरुद्धको टीका हो ।’ मंगोल नेसनल […]

Continue Reading