अन्ततः माधव नेपालबाट झाक्री दीदीलाई पनि भयो ठूलाे धोका, मन्त्रीको सूचीबाटै हटाइयो नाम !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई ठूलो झड्का लाग्ने देखिएको छ । नेकपा एसले उनलाई मन्त्री नै नबनाउने षडयन्त्र अघि बढाएको हो । अध्यक्ष माधवकुमार नेपालले पार्टी चलाउन फण्ड आवश्यक पर्ने र सो ब्यवस्थापन गर्नेहरुलाई सरकारमा पठाउने योजनासहित रामकुमारीलाई मन्त्रीबाटै बञ्चित गराउने खेल सुरु गरेको नेकपा एकका एक नेताल बताए । ती […]

Continue Reading

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट आउट, काे बन्दैछ स्वास्थ्यमन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् । श्रेष्ठलाई देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन् । सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको […]

Continue Reading

देउवाले कांग्रेसबाट ४ मन्त्री थप्‍ने, यी हुन् फाइनल नाम

काठमाडौँ । सत्ता गठबन्धनको बिहीबारको बैठकले मन्त्रालय भागबन्डाको विषय टुंग्याएपछि अब कांग्रेसबाट ४ जना मन्त्री थपिने भएका छन् । सरकार गठन भएको झण्डै तीन महिना बित्नैलाग्दा गठबन्धनमा सरकारलाई पूर्णता दिने गरी सहमति जुटेपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । उनले कांग्रेसको भागमा ८ मन्त्रालय राखेका छन् । त्यसमध्ये कानुन, न्याय तथा संसदीय […]

Continue Reading

कपिलवस्तुमा इँटा व्यवसायीको कारमा ‘रहस्यमय’ ढंगले ‘गोली’ प्र’हार

कपिलवस्तु । कपिलवस्तुमा गोली प्रहार गरी लुटपाट गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो एउटा कारमा सवार व्यक्तिले आफूलाई लक्षित गरी गोली प्रहार भएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो। प्रदेश ३-०१-०२३च ८०८९ नम्बरको कारमा सवार व्यक्तिले आफूलाई लक्षित गरी गोली प्रहार भएको भन्दै प्रहरीलाई खबर गरेका […]

Continue Reading

बाैद्धमा भेटियाे ‘मिनी बम्बई’ को’ठी चलाएको आ’रोपमा घरबेटी आन्टी प’क्राउ

काठमाडाैं । काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्। उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए। छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै छन् […]

Continue Reading

गगन थापालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी !

काठमाडाैं । मंगलवार प्रधानमन्त्री को पदमा नियुक्त भएका नेता शेर बहादुर देउवा ले नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ। यस भन्दा अगाडी पनि स्वास्थ्यमन्त्रीको रुपमा काम गरिसकेका थापालाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिने बताइएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार […]

Continue Reading

देउवा चढ्ने सरकारी गाडी सचिवालयबाटै ‘गा’यब’, नयाँ गाडी लगेर थो’त्रो गाडी फिर्ता…

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको गाडी बुझाएका छन् । एक महिनाअघि फिर्ता भएको भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाटै ‘गायब’ भएको छ । २०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी […]

Continue Reading

सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डामा विवाद, बालुवाटारमा चर्का’चर्की

काठमाडौं । बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास विफल भएको छ । बिहीबार सत्ता गठबन्धनमाा चार दलका शीर्ष नेताहरु मन्त्रिपरिषदलाई पूर्णता दिने गरी वालुवाटारमा वैठक गरेका थिए । प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताको वैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी […]

Continue Reading

एमाले पतन भयाे : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् । एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा […]

Continue Reading

एमालेमा फिर्ता भएकी क्रान्ति को हुन् ?

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छिन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । उनका पिता पूर्व सांसद गुरु बुर्लाकोटी […]

Continue Reading