सावधान ! चिन्ता लिँदा आउन सक्छन् यस्ता गम्भीर समस्या !

एजेन्सी । चिन्ता आफैमा एउटा रोग हो । चिन्ता लिदा उत्पन्न हुने समस्या यस्ता छन् । बूढो बनाउँछ सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् । रोगप्रतिरोधी क्षमता घटाउँछ चिन्ता लिइरहने […]

Continue Reading

किन विमानस्थलबाटै फर्काइए किरण गजमेर ?

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई विमानस्थलबाटै फर्काइएको छ । अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो । एक प्रवेशाज्ञा (भिसा)मा बस्न पाउने समय किरणले नेपालमा बिताइसकेकाले उनलाई फकाईएको अध्यागमन विभागले जनाएको छ । “एक प्रवेशाज्ञा (भिसा)मा नेपाल बस्न पाउने समय उहाँले यो वर्ष […]

Continue Reading

सूर्य चिन्हबाट चुनाव जितेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ता एमालेमा अयोग्य !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गर्ने विधान महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हबाट विजयी भएका दुई जना नेताले भाग लिन नपाउने भएका छन् । एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यलाई सहभागी गराउने मापदण्ड बनाए पनि सूर्य चिन्हबाट प्रतिनिधिसभा चुनाव जितेका हृदयेश त्रिपाठी र प्रदेशभा निर्वाचन जितेका बृजेशकुमार गुप्ताले भने सहभागिता जनाउन नपाउने […]

Continue Reading

उत्तानो पर्‍यो बागमतीको राजनीति: मुख्यमन्त्री बन्ने पक्का भएका पाण्डे भए हेर्या-हेर्यै !

काठमाडौं । नेपाली कांग्रेसले अघि बढाएको प्रस्तावले माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बन्न ढुक्क भएका राजेन्द्र पाण्डे हेरेको हेर्यै हुने भएका छन् । कांग्रेसले साढे दुई महिना बागमती सरकारको मुख्यमन्त्री आफ्नो दललाई दिन प्रस्ताव गरेको हो । तर पाँचदलीय गठबन्धनको अर्को सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले कांग्रेसको प्रस्ताव स्वीकार गरेको छैन । […]

Continue Reading

पूर्वमाओवादी जति सबै एक हुँदै प्रचण्डले थाले यस्ताे ‘ छापामार मिसन’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रकारको एकतामा केन्द्रित भएका छन् । उनले पूर्वमाओवादीलाई एक ढिक्का बनाउने प्रयास थालेका छन् । जसको खुलासा यसै हप्ता गरिसकेका छन् । प्रचण्डले पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, गोपाल किराँतीलगायतसँग एकताको पहल थालेका हुन् । प्रचण्डले सबै सँग एकताका लागि छलफल बढाएका छन् […]

Continue Reading

टिकटकबाट रू. १ अर्ब ३० करोड कमाई, यी हुन् सबैभन्दा धेरै कमाउने व्यक्ति [ सूचीसहित ]

काठमाडौ । जसरी संसार अधिक डिजिटल रूपमा जोडिएको छ र सोशल मिडिया युवा पुस्ताहरुमा प्रभुत्व जम्न थालेको देखिन्छ ।कम उमेरमा नै यसको प्रयोगबाट मानिसहरुले करोडौ कमाउन थालेका छन् । पछिल्लो समयको चर्चित भिडियो एप टिकटकबाट मानिसहरुले करोडौ कमाइरहेका छन् । उनीहरु भाग्यशाली र प्रतिभाशाली बन्दै सफलतापूर्वक लाखौं डलर कमाउन सक्षम भएका छन् ।सामाजिक मिडिया च्यानल […]

Continue Reading

आमाको ला’स सडक छेउमा राखेर रुदै गरेका टु हुरा छाेराछाेरी !

आमाको ला’स सडक छेउमा राखेर रुदै गरेका टु हुरा बच्चाहरु !! यदि तिमीमा प्रेम छ भने फोटो छुनुहोस् र R.I.P. लेख्नुहोस् !! दु:खद दृश्य ,आमाको लास सडक छेउमा राखेर रुदै गरेका टुहु रा बच्चाहरु मन छुने तस्बिर यदि तपााईंसँग प्रेम छ भने यो गर्नुहोस् !****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला […]

Continue Reading

ऋषि धमला यता दाैडधुप गर्दै ठीक्क उता क्यानडामा श्रीमतीकाे यस्तो रुपले मच्चियाे हंगामा

काठमाडाैं । सामाजिक सञ्जाल सबैका लागि आफ्ना गतिविधि सार्वजनिक गर्ने राम्रो माध्यम बनेको छ । जसको छोटो समयमै निकै चर्चा हुन्छ । क्यानडा पुगेकी अभिनेत्री एलिजा गौतमका तस्बिरमो पनि अहिले चर्चा छ । उनी निकै खुलेका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । विवाह गरेर सन्तान जन्मिएपछि महिला सार्वजनिक जिवनमा फर्कन सक्दैनन् भन्ने सोच उनले […]

Continue Reading

‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर […]

Continue Reading

यी हुन् संभावित नयाँ मन्त्रीहरू

काठमाडौं । लामो समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवाले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँग मन्त्रीको नाम मागेको स्रोतले जनाएको छ । देउवाले संभवत बुधबार वा बिहीबारसम्म मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । देउवाले कांग्रेसको तर्फबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता […]

Continue Reading